काठमाडौं । सरकारले पूर्वप्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ गरेपछि नेकपा एमालेले सचिवालय बैठक पार्टी कार्यालय च्यासलमा सुरु भएको छ ।
बैठक केही समय अघि सुरु भएको हो । बैठकमार्फत अध्यक्ष ओली समातिएसँगै अब के गर्ने भन्नेबारे छलफल हुनेछ ।
प्रहरीले ओलीलाई शनिबार बिहान उनको भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो ।
FACEBOOK COMMENTS