एमाले संसदीय दलको बैठक बस्दै
कर्पोरट खबर
8:52 am, बुधबार, चैत १८, २०८२
काठमाडौँ । नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दैछ ।
महासचिव शंकर पोखरेलका अनुसार आज दिउसो ३ बजे पार्टी कार्यालयमा बस्ने जानकारी दिएका छन् ।
आजको बैठकले संसदीय दलको नेता र प्रमुख सचेतक चयन गर्ने एजेण्डा रहेको छ ।
प्रतिनिधि सभाको बैठक विहिबारका लागि बोलाइएको छ ।