![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/Corporate-Khabar-50-399-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । नेकपा एमालेले सरकारमा रहेका आफ्ना पार्टीका मन्त्रीलाई तत्काल फिर्ता नबोलाउने निर्णय गरेको छ ।
आज बसेको पार्टीको एमाले सचिवालय बैठकले सरकारमा सहभागी मन्त्रीलाई तत्काल फिर्ता नबोलाउने निर्णय गरेको हो ।
पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले मन्त्री तत्काल फिर्ता नबोलाउने जानकारी दिएका छन् ।
यसअघि एमालेले आजै आफ्ना मन्त्रीले राजीनामा दिने जनाएको थियो ।
FACEBOOK COMMENTS