एमालेमा अध्यक्ष ओलीपछिको वरीयतामा को आए ?

काठमाडौं । नेकपा (एमाले) का नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले आफूपछिको वरीयतामा रामबहादुर थापा ‘बादल’लाई राखेका छन् ।पार्टीको ११औं महाधिवेशनपछि आज पहिलोपटक बसेको बैठकमा ओलीले आफूभन्दा पछाडिको वरीयतामा थापा रहनेगरी बसाइ व्यवस्थापन गरेको तस्बिरमा देखिएको छ ।तस्बिर अनुसार बैठकमा अध्यक्ष ओलीको दाहिनेतिर बादल बसेका छन् भने त्यसपछि उपाध्यक्षहरु विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, रघुजी … Continue reading एमालेमा अध्यक्ष ओलीपछिको वरीयतामा को आए ?