तस्बिरहरूमा हेर्नुहोस् एमालेको केन्द्रीय कमिटी बैठक

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक अहिले बसिरहेको छ ।ललितपुरको भनिमण्डलस्थित रामबाघ महल पार्टी प्यालेसमा जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले धारणा राखिरहेका छन् । त्यसअघि महासचिव शङ्कर पोखरेलले धारणा राखिसकेका छन् ।गत भदौ २३ र २४ गतेको जेन जी आन्दोलनपछि पहिलो पटक बसेको एमालेृको केन्द्रीय कमिटी बैठकले ११औं महाधिवेशनको मिति तय गर्नेछ … Continue reading तस्बिरहरूमा हेर्नुहोस् एमालेको केन्द्रीय कमिटी बैठक