एयर डाइनेस्टीको हेलिकोप्टर नुवाकोटमा दुर्घटना

काठमाडौं । रसुवाको स्याफ्रुबेसी उडेको एयर डाइनेस्टीको ९एन-एजेडी हेलिकोप्टर नुवाकोटमा दुर्घटनामा परेको छ । नुवाकोट प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले दुर्घटनाको पुष्टि गरे । उनका अनुसार जिल्लाको शिवपुरी ७ सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटनामा परेको हो । दुर्घटनास्थलमा आगो लागेको देखिएको छ । हेलिकोप्टर क्याप्टेन अरुण मल्लले उडाएको बताइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार … Continue reading एयर डाइनेस्टीको हेलिकोप्टर नुवाकोटमा दुर्घटना