२३औं तीज फेस्टिवल-श्रृजनशील उद्यमी मेला –२०८३ सुरू

काठमाडौं । महिला उद्यमशीलता, घरेलु तथा हस्तकलाका सामग्रीको प्रवद्र्धन तथा तीज संस्कृतिको संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको २३औँ सफ्टी तीज फेस्टिभल तथा सिर्जनशील उद्यमी मेला–२०८३ शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ ।काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शुक्रबार बिहान ११ बजे काठमाडौंको बालुवाटारस्थित आम्रपाली ब्याङ्क्वेटमा मेलाको उद्घाटन गरेकी हुन् । महिला सिर्जनशील केन्द्र र राइजिङ नेपाल … Continue reading २३औं तीज फेस्टिवल-श्रृजनशील उद्यमी मेला –२०८३ सुरू