काठमाडौँ —एसिया कपको उद्घाटन खेलमा नेपालले पाकिस्तानको दोस्रो विकेट लिएको छ । नेपालले खेलको २३ दशमलव ४ ओभरमा पाकिस्तानको तेस्रो विकेट लिन सफल भएको हो।
नेपालका लागि तेस्रो विकेट पनि रन आउट गरेको हो । मोहमद रिजवानलाई ४४ रनमा दीपेन्द्रसिंह ऐरीले रनआउट गरेका हुन् । यससँगै पाकिस्तानले २३ दशमलव ४ ओभर खेल्दै ३ विकेटको क्षतिमा ११२ रन बनाएको छ ।
नेपालका लागि पहिलो विकेट करण केसीले लिएका हुन् भने दोस्रो विकेट रन आउट गराएको हो ।
FACEBOOK COMMENTS