काठमाडौं । हङकङमा भएकाे चारदेशीय टी–२० आई सिरिजको उपाधि कुवेतले जितेको छ ।
टस जितेर ब्याटिङ रोजेको कुवेतले ७ विकेटको क्षतिमा १७४ रन जोडेको थियो । नेपालले १९.३ ओभरमा १७१ रन बनाएर सबै विकेट गुमायो ।
Corporate Khabar
FACEBOOK COMMENTS