काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
डलरको खरिद दर १३० रूपैयाँ ६७ पैसा बिक्री दर १३१ रूपैयाँ २७ पैसा रहेको छ। युरो एकको खरिद दर १४४ रूपैयाँ ४२ पैसा र बिक्री दर १४५ रूपैयाँ ९ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६३ रूपैयाँ ४४ पैसा र बिक्री दर १६४ रूपैयाँ १९ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ६९ पैसा र बिक्री दर ३५ रूपैयाँ ८५ पैसा रहेको छ ।
FACEBOOK COMMENTS