काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
डलरको खरिद दर १३१ रूपैयाँ ५ पैसा र बिक्री दर १३१ रूपैयाँ ६५ पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रूपैयाँ ५० पैसा र बिक्री दर १४४ रूपैयाँ १६ पैसा रहेको छ ।
यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६२ रूपैयाँ २४ पैसा र बिक्री दर १६२ रूपैयाँ ९८ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ८६ पैसा र बिक्री दर ३६ रूपैयाँ ३ पैसा रहेको छ ।
FACEBOOK COMMENTS