काठमाडौ । डाबर नेपालले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (केआइओसीएच) संग सम्झौता गरेको छ ।
काठमाडौं बाल स्वास्थ्य संस्थान जसले नेपालमा गुणस्तरीय बाल उपचार सेवा उपलब्ध गराउने र नेपालको स्वास्थ्य पुर्वाधार विस्तार गर्ने हाम्रो निरन्तर प्रयासमा सेवा गर्दछ । नेपालको स्वास्थ्य पूर्वाधारको विकासमा सहयोग पु¥याउने उदेश्यले डाबर नेपालले नेपालमा गुणस्तरीय बालचिकित्सा हेरचाह उपलब्ध गरकेआइओसीएच– काठमाडौं बाल स्वास्थ्य संस्थानलाइ ३० लाख (तीस लाख) रुपैयाँ सहयोग गरेको छ ।
नेपालको स्वास्थ्य पूर्वाधारको विकासमा सहयोग गर्ने उदेश्यका साथ, डाबर नेपालले आफ्नो अन्तर्गत केआइओसीलाई ३०,००,००० अनुदान गरेको छ । उक्त रकम श्रीमती इश्वरी राणा , अध्यक्ष तथा प्रवन्ध निर्देशक डाबर नेपाल, एच. एस. बेदी विजनेस हेड–नेपाल र म्यानमारले फेबु्रवरी २४, २०२३ मा डाबर नेपाल, काठमाडौंको प्रांगनमा आयोजित एक समारोहमा , केआइओसी काठमाडौंमन बाल स्वास्थ्य संस्थानका संस्थापक अध्यक्ष डा. भगवान कोइरालालाई अनिल पुरी –हेड एच.आर,डाबर नेपाल, मंदार शिखर ब्यानर्जी (एडमिन कन्सल्टेन्ट केआइओसीको उपस्थितिमा हस्तान्तरण गरेका थिए।
FACEBOOK COMMENTS