नेपालीहरूको भान्सा थप महङ्गिदै, मूल्यवृद्धिको दोष सरकारले लिने कि व्यवसायीले ? (भिडिओ)

काठमाडौं । नेपाल चामल, तेल, दाल, उद्योग संघले दैनिक उपभोग्य वस्तुमा अग्रिम आयकरले चामल र दालको मूल्य वृद्धि हुने बताएको छ । हिजो बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटले दैनिक उपभोग्य वस्तुहरू दाल, चामल र गेडागुडीमा लगाएको १० प्रतिशत अग्रिम आयकरका कारण चामल र … Continue reading नेपालीहरूको भान्सा थप महङ्गिदै, मूल्यवृद्धिको दोष सरकारले लिने कि व्यवसायीले ? (भिडिओ)