तीव्र प्रतिस्पर्धाबाट बझाङमा एमालेका दमन भण्डारी २६७ मतले विजयी

बझाङ । बझाङको प्रदेश सभा १ (क) मा नेकपा (एमाले) का उम्मेदवार दमन बहादुर भण्डारी २६७ मतले विजयी भएका छन् ।आज सोमबार दिउँसो आएको अन्तिम मतपरिणाम अनुसार ११ हजार ६१३ मत ल्याएर एमाले उम्मेदवार दमनबहादुर भण्डारी विजयी बनेका हुन् ।उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार अभिषेक बहादुर सिंहले ११ हजार ३४६ मत ल्याए भने तेस्रो … Continue reading तीव्र प्रतिस्पर्धाबाट बझाङमा एमालेका दमन भण्डारी २६७ मतले विजयी