बनेपा । दशैँ अवधिभर काभ्रे जिल्लामा टिपर संचालन गर्न रोक लगाइएको छ ।
जिल्ला सुरक्षा समितिको निर्णय अनुसार असोफ ६ गतेदेखि २२ गतेसम्म जिल्ला भर टिपर संचालनमा रोक लगाइएको हो ।
यस अवधिमा टिपर संचालन गरेमा सवारी तथा यातायात व्यवस्था ऐन अनुसार कारवाही गरिने बताइएको छ ।
FACEBOOK COMMENTS