काठमाडौं । काठमाडौंमा भएको जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ ।
ट्रमा सेन्टरमा ६ जना, एभरेस्ट अस्पतालमा ५ जना, सिभिल अस्पतालमा ३ जना, काठमाडौँ मेडिकल कजेलमा २ जना र टिचिङ अस्पतालमा १ जनाको मृत्यु भएको बताइएको छ ।
अहिले काठमाडौंका विभिन्न अस्पतालमा २०० भन्दा बढी घाइतेको उपचार भइरहेको छ ।
आन्दोलनमा घाइते भएकाहरूको नि:शुल्क उपचार गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

FACEBOOK COMMENTS