बालकुमारीको आन्दोलनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

काठमाडौं । ललितपुरको बालकुमारीमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर एक जना आन्दोलनकारीको मृत्यु भएको छ ।प्रहरीको गोली लागेर घाइते भएका आन्दोलनकारीको उपचारको क्रममा किष्ट अस्पतालमा मृत्यु भएको बटताइएको छ ।गोली लागेर दैलेखको महाबु गाउँपालिका ६ का सुदन राउतको मृत्यु भएको हो ।घटनामा केही आन्दोलनकारी घाइते समेत भएको बताइएको छ ।बालकुमारीमा युवाहरूले जलाए मन्त्रीको गाडी