बालकुमारी झडपमा गम्भीर घाइते भएका थप एक जनाको पनि मृत्यु

काठमाडौं । बालकुमारीमा आज भएको प्रदर्शन तथा प्रहरीसँगको झडपमा परी थप एक जनाको पनि मृत्यु भएको छ ।झडपमा प्रहरीको गोली लागेर घाइते भएका वीरेन्द्र शाहको मृत्यु भएको हो । उनी पाटन अस्पतालमा उपचाररत थिए ।यसअघि किस्ट अस्पतालमा उपचाररत दैलेखको महाबु गाउँपालिका ६ का २३ वर्षीय सुदन राउतको मृत्यु भएको थियो । योसँगै बालकुमारी झडपमा परी … Continue reading बालकुमारी झडपमा गम्भीर घाइते भएका थप एक जनाको पनि मृत्यु