काठमाडौं । जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ ।
घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।
करिब १०० जना जतिको सिभिल अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
Corporate Khabar
FACEBOOK COMMENTS