काठमाडौं । जेनजीले आज काठमाडोंमा गरेको प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सङ्ख्या १४ पुगेको छ ।
निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्न खोज्दा प्रहरीसँग भएको मुठभेड र झडपमा घाइते भएकाहरूमध्ये हालसम्म १४ जनाको ज्यान गएको हो ।
राष्ट्रिय ट्रमा सेन्टर (वीर अस्पताल) मा ६ जना, नयाँ बानेश्वरस्थित सिभिल र एभरेष्ट अस्पतालमा ३/३ जना तथा सिनामंगलस्थित केएमसी र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा १/१ को ज्यान गएको हो ।
आन्दोलनमा घाइते भएकाहरूको नि:शुल्क उपचार गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
FACEBOOK COMMENTS