जेनजीको प्रदर्शनमा मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो
काठमाडौं । जेनजीले आज काठमाडोंमा गरेको प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सङ्ख्या १४ पुगेको छ ।निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्न खोज्दा प्रहरीसँग भएको मुठभेड र झडपमा घाइते भएकाहरूमध्ये हालसम्म १४ जनाको ज्यान गएको हो ।राष्ट्रिय ट्रमा सेन्टर (वीर अस्पताल) मा ६ जना, नयाँ बानेश्वरस्थित सिभिल र एभरेष्ट अस्पतालमा ३/३ जना तथा सिनामंगलस्थित केएमसी र त्रिवि शिक्षण … Continue reading जेनजीको प्रदर्शनमा मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed