अर्का एक जना जेनजी प्रदर्शनकारीको पनि मृत्यु
कर्पोरट खबर
2:45 pm, सोमबार, भदौ २३, २०८२
काठमाडौं । ट्रमा सेन्टरमा अर्का एक जना प्रदर्शनकारीको मृत्यु भएको छ ।
जेनजी प्रदर्शनका क्रममा घाइते भएका प्रदर्शनकारीको उपचारका क्रममा मृत्यु भएको हो ।
यसअघि अर्का एकजनाको ज्यान गइसकेको छ ।
बानेश्वर क्षेत्रको कर्फ्यु प्रभावहीन, प्रदर्शन जारी

FACEBOOK COMMENTS