काठमाडौं । नेपाल बैंकर्स संघले आगामी महिना (जेठ) मा कर्जाको व्याजदर घटाउने भएको छ । भने, निक्षेपको ब्याजदर यथावत् नै रहने भएको छ ।
नेपाल बैंकर्स संघको बैठकले जेठ महिनामा निक्षेपको ब्याजदर यथावत् नै राख्ने भएको हो । भने कर्जाको व्याज घटाउने निर्णय गरेको छ ।
नयाँ व्याजदर भने सार्वजनिक गरिएको छैन ।
वैशाखमा निक्षेपको ब्याजदर घटेर एकल अंकमा आएको थियो ।
व्यक्तिगत मुद्धती निक्षेपको व्याजदर ९.९९ प्रतिशत, मुद्दती निक्षेपको ब्याजदर ७.९९ प्रतिशत तथा बचतमा ५.४ देखि ७.४ प्रतिशतसम्म व्याजदर रहेको थियो ।
FACEBOOK COMMENTS