फागुन पहिलो साता दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने निर्णय
कर्पोरट खबर
5:27 pm, बुधबार, कात्तिक १९, २०८२
110Shares
काठमाडौं । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी फागुन १ देखि ७ गतेसम्म हुने भएको छ ।
राष्ट्रिय खेलकुद परिषद् राखेपको बुधबार बसेको १२३ औं बोर्ड बैठकले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी फागुन १ देखि ७ गतेसम्म गर्ने निर्णय गरेको हो ।
FACEBOOK COMMENTS