डेडिकेटेड लाइनको महसुल नतिरेका ६ उद्योगको लाइन काटियो
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनमार्फत विद्युत् उपभोग गरी प्रिमियम महसुल नतिरेका ठूला उद्योगहरूको विद्युत् लाइन काट्न सुरु गरेको छ ।प्राधिकरणले मंगलबार बिहान जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट इन्डस्ट्रीज र त्रिवेणी स्पिनिङ मिल्सको विद्युत् आपूर्ति लाइन काटेको हो ।यी उद्योगहरूले लामो समयदेखि बक्यौता … Continue reading डेडिकेटेड लाइनको महसुल नतिरेका ६ उद्योगको लाइन काटियो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed