केपी ओलीले उपत्यका छोडेपछि मात्रै बैठक बस्ने बिगत पनि भोगेकै हौँ : अध्यक्ष निरौला
काठमाडौं । नेकपा एमालेको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा आउन रोक्ने निर्णयप्रति नेता कार्यकर्ताले प्रतिक्रिया दिन सुरू गरेका छन् । यसैबीच एमाले काठमाडौँका अध्यक्ष दिपक निरौलाले एमालेको इतिहास सम्झाउँदै मदन भण्डारीलाई बोल्न नदिएको र केपी ओलीले उपत्यका छोडेपछि बैठक बस्ने इतिहास रहेको उल्लेख गरेका छन् । भण्डारीनिकट मानिने निरौलाले मदन भण्डारीलाई बोल्न नदिएर ओलीलाई बैठकमा नबोलाएर … Continue reading केपी ओलीले उपत्यका छोडेपछि मात्रै बैठक बस्ने बिगत पनि भोगेकै हौँ : अध्यक्ष निरौला
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed