काठमाडौँ — नेपाल बार एसोसिएसनले निरनतर न्याय पाउँने बाटो बन्द गरेर आन्दोलन गरेपछि समाजिक क्षत्रमा सकृय युवा समुह १०० ग्रुपले विरोधमा मोटर साईकल र्यालि निकालेको छ ।
नेपाल राष्ट्रिय झन्डा बोकेर निकालेको र्यालिले नापाल बारले न्यायको घाटी निमोठेको बताएको छ । १०० ग्रुपले करोनाले लगडाउन हुदा खाना नपाएर बसेका ब्यक्तिहरुलाई निशुल्क खाना खुवाएपछी चर्चामा आएको थियो ।
FACEBOOK COMMENTS