काठमाडौं । प्रदर्शनकारीले बानेश्वरमा रहेको संसद् भवन जलाएका छन् । हजारौँको संख्यामा संसद् प्रवेश गरेका प्रदर्शनकारीले संसद् भवनभित्रै आगजनी गरेका हुन् ।
Corporate Khabar
FACEBOOK COMMENTS