काठमाडौं । नेपालमा पछिल्लो समय डेंगीका बिरामीको संख्या ह्वात्तै बढदै गएको छ । देशमा नेतहरु चुनावी माहोलमा होमिएका बेला जनता भने डेंगुले आहाल भएका छन् ।
सोमबारसम्म देशभर ३३ हजार ९७५ जनामा डेंगी संक्रमण भइसहेको छ ।
यस्तै हालसम्म ४४ जनाको मृत्युनै भइसकेको अवस्थामा सरकारभने यसप्रति चासो नै देखाउदैन ।
कोरोना महामारीलाई हराउनेगरी अहिले डेंगी संक्रमण बढीरहेको छ ।
जनस्वास्थ्यविद्हरुले पनि यस डेंगीले महामारीको रुप लिइसकेको बताइरहदा नेताले यसबारे कुनै चासो देखाएका छैनन् ।
FACEBOOK COMMENTS