काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका १३ जना नेताको विभागीय जिम्मेवारी परिवर्तन गरेको छ ।
आइतबार बसेको सो पार्टीको सचिवालय बैठकले उनीहरूको केन्द्रीय विभागमा जिम्मेवारी फेरबदल गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।
उनका अनुसार रविकिरण अधिकारीलाई अनुसन्धान तथा अभिलेखीकरण विभाग प्रमुख, रामप्रसाद भट्टराई केन्द्रीय प्रशिक्षण विभाग सदस्य,डा.कृष्णमान शाक्य केन्द्रीय प्रशिक्षण विभाग सदस्य, सुलभ खरेल कानुन न्याय तथा मानवअधिकार विभाग उपप्रमुखलगायत रहेका छन् ।
यस्तो छ जिम्मेवारी हेरफेर :


FACEBOOK COMMENTS