काठमाडौं । डिप्रोक्स लघुवित्तले ग्लोवल मनि विक मनाएको छ । नेपाल राष्ट्र बैंक वित्तीय समावेशीता महाशाखाको निर्देशन बमोजिम डिप्रोक्स लघुवित्तले ग्लोवल मनि विक मनाएको हो ।
डिप्रोक्सले यूवाहरुमा वित्तीय साक्षरता अभिवृद्धि गदै वित्तीय ज्ञान, सीप र मनोवृत्तिको विकास गर्ने उदेश्यका साथ हरेक वर्ष झै यस बर्ष पनि २०२६ मार्च १६ देखि २२ सम्म “स्मार्ट मनी वार्ता” भन्ने मुल नाराका साथ विश्वव्यापी मुद्रा सप्ताह यस संस्थाको प्रदेश कार्यालय अन्तर्गत मनाएको जनाएको छ ।
यस सप्ताहाव्यापी विश्वव्यापी मुद्रा सप्ताह बिद्यार्थी लक्षित अभियानमा बाल बालबालिका, यूवा, सदस्य तथा समग्र समाजमा सकारात्मक सन्देश प्रवाहा भएको विश्वास समेत लिइएको छ ।
FACEBOOK COMMENTS