काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५४ उपसचिवसहित ६८ कर्मचारीको सरुवा गरेको छ ।
मन्त्रालयले आज संघीय र स्थानीय प्रशासन शाखामा कर्मचारी फेरबदल गरेको हो।