उपसभामुख पदमा उम्मेदवारी दिनेबारे छलफलमा राप्रपा
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) उपसभामुख पदमा उम्मेदवारी दिनेबारे छलफलमा जुटेको छ ।सिंहदरबारस्थित दलको कार्यालयमा यतिबेला पार्टीका सांसदहरु छलफलमा जुटेका हुन् ।बैठकमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन पनि सहभागी छन् ।पार्टीले उपसभामुख पदका लागि सरस्वती तामाङलाई उठाउने तयारी गरेको छ ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed