काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घर जेनजी प्रदर्शनकारीले कब्जा गरेका छन् ।
सोमबारको घटनाले उग्र बनेको जेनजी आन्दोलन आज राजनैतिक पार्टी कार्यालय तोडफोड गरिरहेका छन् ।
त्यसैक्रममा प्रदर्शनकारीहरु शेरबहादुर देउवाको घर कब्जा गरेका हुन् । त्यसैगरि घरभित्रै छिरेर तोडफोड पनि गरेका छन् ।
FACEBOOK COMMENTS