काठमाडौं । नेपाली कांग्रेस देउवा समूहका नेताहरु निर्वाचन आयोगमा पुगेका छन् । विमलेन्द्र निधिको नेतृत्वमा उनीहरु निर्वाचन आयोग पुगेका हुन् ।
निधिसँगै रमेश रिजाल, श्याम घिमिरे, कल्याण गुरुङ, जितजंग बस्नेतलगायतका नेताहरु पुगेका हुन् । यसैबीच तरुण दलले निर्वाचन आयोग घेर्ने जनाएको छ ।
FACEBOOK COMMENTS