नेपाल र भारतबीच भयो यी चार वटा सम्झौतामा हस्ताक्षर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा आज शनिबार नेपाल र भारतबीच चार वटा सम्झौता भएका छन् । नेपाल र भारतबीच अन्तर्राष्ट्रिय सोलार एलाइन्स, रेल्वेसबन्धी प्राविधिक सहयोग, पेट्रोलियम पदार्थ आपूर्ति तथा नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीच प्राविधिक विज्ञता आदानप्रदानसम्बन्धी सम्झौता भएको छ । यो पनि पढ्नुहोस्– प्रधानमन्त्रीको भारत भ्रमण : उद्योग वाणिज्य … Continue reading नेपाल र भारतबीच भयो यी चार वटा सम्झौतामा हस्ताक्षर