![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/Corporate-Khabar-50-399-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
सभापति देउवा र अध्यक्ष नेपालबीच बूढानीलकण्ठस्थित देउवा निवासमा भेटवार्ता भएको हो । भेटमा पछिल्लो राजनीतिक विकासक्रमबारे छलफल भएको बताइएको छ ।
सभापति देउवाले नेपाली कांग्रेस र नेकपा एमाले बीच राष्ट्रिय सहमतिको सरकार गठन गर्ने र सरकारमा सामेल हुन प्रस्ताव गरेको बताइएको छ ।
FACEBOOK COMMENTS