प्रधानमन्त्री प्रचण्डद्वारा ‘क्रान्तिदेखि शान्तिसम्म’ प्रदर्शनी अवलोकन (फोटो फिचर)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘क्रान्तिदेखि शान्तिसम्म’ तस्बिर प्रदर्शनी अवलोकन गरेका छन् । नेपाली कांग्रेसका तत्कालीन सभापति एवम् पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्तीका अवसरमा कांग्रेस केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागले पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको ऐतिहासिक फोटो प्रदर्शनीको प्रचण्डले अवलोकन गरेका हुन् । कांग्रेसकै कारण सत्ता गठबन्धन फेरबदलको अवस्थामा पुगेको भोलिपल्ट … Continue reading प्रधानमन्त्री प्रचण्डद्वारा ‘क्रान्तिदेखि शान्तिसम्म’ प्रदर्शनी अवलोकन (फोटो फिचर)