देउवा भन्छन्– ज्ञानेन्द्र शाह फेरि राजा बन्नलायक छैनन्, राप्रपाले पार्टी अध्यक्ष बनाए हुन्छ

ललितपुर । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा राजतन्त्र फर्किने सम्भावना नरहेको बताएका छन् ।कांग्रेस बागमती प्रदेश समितिको प्रशिक्षण विभागद्वारा आज आयोजित कार्यक्रममा केही दिनयता राजावादी पक्षधरहरूको गतिविधिप्रति इङ्गित गर्दै सभापति देउवाले पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा हुन नसक्ने धारणा व्यक्त गरे ।कांग्रेस प्रदेश कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूका लागि आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटनका … Continue reading देउवा भन्छन्– ज्ञानेन्द्र शाह फेरि राजा बन्नलायक छैनन्, राप्रपाले पार्टी अध्यक्ष बनाए हुन्छ