देश टाट पल्टिन लाग्यो, तीन तहको निर्वाचितलाई कहाँबाट तलब खुवाउने ?

हामीले बढी लगानी गर्नुपर्ने क्षेत्र शिक्षा र स्वास्थ्य हो । शिक्षासँग सम्झौता भएका विषयहरूलाई पनि अक्षरशः कार्यान्वयन गर्नुपर्‍यो । विद्यार्थी सङ्ख्याको आधारमा दरबन्दी सृजना गर्नुपर्‍यो । कुनै ठाउँमा १६ जना विद्यार्थी छन् १६ जना नै शिक्षक हुनुहुन्छ । तराइतिर १५० जनासम्मको विद्यार्थीको बीचमा एक जना गुरु हुनुहुन्छ । कम्तिमा यस्तो विभेद नगरौँ । शिक्षा र … Continue reading देश टाट पल्टिन लाग्यो, तीन तहको निर्वाचितलाई कहाँबाट तलब खुवाउने ?