डिभाइन वाइनले प्रत्येक डट बल बराबर १० वटा रुख रोप्ने, हर्क साम्पाङको हातमा बिरुवा

काठमाडौं । महाकाली वाइन प्रालिको प्रमुख उत्पादन डिभाइन वाइनले आईसीसी टी–ट्वान्टी मेन्स क्रिकेट वर्ल्डकप, २०२४ अन्तर्गत नेपालका खेलहरूमा खसेको प्रत्येक डट बलमा १० वटा रूप रोप्ने बताएको छ । खेलकुदलाई प्रकृतिसँग सहकार्य गराउने उद्देश्यले यो निर्यण गरिएको कम्पनीले बताएको छ । सुरुवाती चरणमा नेपालले चार वटा खेलहरू खेल्ने छन् । जसमा पहिलो खेल नेडरल्यान्ड्स, दोस्रो … Continue reading डिभाइन वाइनले प्रत्येक डट बल बराबर १० वटा रुख रोप्ने, हर्क साम्पाङको हातमा बिरुवा