एनसेलको शेयर खरिदबिक्री प्रकरण रहस्यमय रहेकाले अनुसन्धान आवश्यक छ : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले एनसेलको शेयर खरिदबिक्री प्रकरण रहस्यमय रहेकाले अनुसन्धान जरुरी रहेको बताएका छन् ।आज बिहीबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वबियु)ले एनसेलको विषयमा बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले अनुसन्धान आवश्यक रहेको बताएका हुन् ।सो क्रममा उनले एनसेलको शेयर खरिदबिक्री प्रकरण अध्ययन अनुसन्धान गर्नुपर्ने भन्दै यस विषयमा संसदले पनि जिम्मेवारीका साथ चासो … Continue reading एनसेलको शेयर खरिदबिक्री प्रकरण रहस्यमय रहेकाले अनुसन्धान आवश्यक छ : सभामुख घिमिरे