संसदको वातावरण सहज बनाउन सभामुख घिमिरे र गृहमन्त्री लेखकबीच छलफल, के राजीनामा आउँदैछ ?

काठमाडौं । सभामुख देवराज घिमिरेले गृहमन्त्री रमेश लेखकसँग छलफल गरेका छन् । सभामुख घिमिरेले प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रसँग भएको दुईबुँदे सहमति र संसदमा रास्वपाले जारी राखेको भिजिट भिसा प्रकरणको विरोधका बारेमा गृहमन्त्री लेखकसँग छलफल गरेको उनको सचिवालयले जनाएको छ । साथै सभामुख घिमिरेले अहिले प्रतिनिधि सभाको बैठकअघि रास्वपाका प्रमुख सचेतक सन्तोष परियारसँग पनि छलफल … Continue reading संसदको वातावरण सहज बनाउन सभामुख घिमिरे र गृहमन्त्री लेखकबीच छलफल, के राजीनामा आउँदैछ ?