मुग्लिन-काठमाडौँ सडक खण्ड अवरुद्ध
कर्पोरट खबर
7:47 pm, मंगलबार, साउन १९, २०८३
- धादिङको मझिमटारमा सुख्खा पहिरो खसेपछि मुग्लिन-काठमाडौँ सडक खण्ड दुइतर्फी अवरुद्ध भएको छ।
- प्रहरीले पहिरो हटाएर सडक खुलाउने प्रयास जारी राखेको छ।
काठमाडौं । मुग्लिन-काठमाडौँ सडक खण्ड अवरुद्ध बनेको छ ।
धादिङको मझिमटारमा सुख्खा पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध बनेको हो ।
प्रहरीले पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहेको जानकारी दिएको छ