धादिङ बस दुर्घटना अपडेट : काठमाडौंको ट्रमा सेन्टरमा एक जनाको मृत्यु

काठमाडौं । धादिङ बस दुर्घटना घाइते भएकामध्ये एक जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको छ ।ट्रमा सेन्टरमा उपचारको क्रममा एक जना घाइतेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । उनको ठेगाना स्याङ्जा रहेको प्रहरीले जनाएको छ ।पोखराबाट काठमाडौं आउँदै गरेको ग १ ख १४२१ नम्बरको पृथ्वी यातायात व्यवसायी समितिको बस गएराति करिब एक … Continue reading धादिङ बस दुर्घटना अपडेट : काठमाडौंको ट्रमा सेन्टरमा एक जनाको मृत्यु