धनगढीका मेयर गोपाल हमालकी छोरी हराएपछि…
काठमाडौं । धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालकी छोरी सम्पर्कविहीन भएकी छिन् ।आफ्नी जेठी छोरी आरती भारतको गोवाबाट सम्पर्कविहीन भएकी नगर प्रमुख हमालले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराएका छन् ।ओशो साधक आरती केही महिनादेखि ओशो ध्यान गर्न गोवामा बस्दै आएको र सोमबारदेखि बेपत्ता भएको हमालको भनाइ छ । छोरी बेपत्ता भएको बारे उनको साथिबाट … Continue reading धनगढीका मेयर गोपाल हमालकी छोरी हराएपछि…
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed