काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा. धवलशमशेर जबरा उपचारका लागि भारत जाने भएका छन् ।
तीनकुनेमा चैत १५ गतेको राजावादीहरुको प्रदर्शनको क्रममा पक्राउ परेका उनलाई सरकारले उपचारका लागि हिराशतमुक्त गर्ने तयारी गरिरहेका बेला उनले आफू भारत जाने तयारी गरेका हुन् ।
राणा पछिल्लो समय भारतमा क्यान्सरसम्बन्धी उपचार गराएर स्वदेश फर्किएका थिए । समितिका प्रवक्ता स्वागत नेपालले राणाको स्वास्थ्य अवस्था नाजुक रहेको उल्लेख गरेका थिए ।
FACEBOOK COMMENTS