पत्रकार दिलभूषण पाठक पक्राउ पर्दै
काठमाडौं । पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उनीविरुद्ध साइबर अपराधसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी भएको प्रहरी उच्च स्रोतले पुष्टि गरेको छ । यद्यपि, प्रहरीले उनीविरुद्ध कसले के आरोपमा उजुरी गरेको हो भन्ने विषय भने खुलाएको छैन । पाठकविरुद्ध प्रहरीको साइबर ब्यूरोमा उजुरी परेपछि ब्यूरोले पक्राउ पुर्जीका लागि काठमाडौं जिल्ला अदालतसँग अनुमति … Continue reading पत्रकार दिलभूषण पाठक पक्राउ पर्दै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed