उद्योग वाणिज्य संघ काठमाडौँमा नयाँ कार्यसमिति

काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौँको अध्यक्षमा पुनः दिनेश श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । आज मनोनयनका क्रममा अध्यक्षसहित सबै पदमा निर्विरोध कार्यसमिति चयन भएको हो । उपाध्यक्षमा जय सिवाकोटी , राजेन्द्र शेरचन ,रमानाथ श्रेष्ठ र निर्विरोध चयन भएका छन् । महासचिवमा दुर्गाराज श्रेष्ठ र सचिवमा बरिष्ठ साैन्दर्यविद शुष्मा महरा पनि निर्विरोध भइन् । … Continue reading उद्योग वाणिज्य संघ काठमाडौँमा नयाँ कार्यसमिति