सूचना प्रविधि सहज नहुँदा साना–साना व्यवसाय फस्टाउन सकेनन् : अध्यक्ष दिनेश श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौं (एनसीआईसीके) का अध्यक्ष दिनेश श्रेष्ठले सूचना प्रविधि सहज नहुँदा साना–साना व्यवसाय फस्टाउन नसकेको बताएका छन् ।आज शुक्रबार एनसीआईसीके डिजिटल एक्स्पो २०२४ को उद्घाटन समारोहमा उनले यस्तो बताएका हुन् ।उनले भने, ‘नेपालीको संञ्चार प्रविधि उच्च विकासमा अग्रसर रहेको छ । सूचना प्रविधि सहज नहुँदा साना साना व्यवसाय फस्टाउन सकेको … Continue reading सूचना प्रविधि सहज नहुँदा साना–साना व्यवसाय फस्टाउन सकेनन् : अध्यक्ष दिनेश श्रेष्ठ